You are viewing the translated version of वन पैदावार प्राप्त गर्ने इजाजतपत्र.

Schedule 1
वन पैदावार प्राप्त गर्ने इजाजतपत्र

(नियम ८ सँग सम्बन्धित)
वन पैदावार प्राप्त गर्ने इजाजतपत्र

नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय
वन विभाग
जिल्ला वन कार्यालय…………..
मिति ः–
(१) इजाजतपत्र प्राप्त गर्नेको नाम, थर, वतन ः–
(२) वन पैदावार प्राप्त गर्न चाहेको क्षेत्रको नाम ः–
(३) वन पैदावारको नाम ः–
(४) वन पैदावारको किसिम र परिमाण ः–
(५) वन पैदावारको लिन चाहेको प्रयोजन ः–
(६) वन पैदावरको प्रयोग हुने ठाउँ ः–
(७) वन पैदावारको संङ्कलन र निकाल्ने म्याद ः–
(८) ढाँचाको विवरण ः–
(९) घाटगद्दी स्थान ः–
(१०) वन पैदावारको दस्तुर ः–
………………..
(जिल्ला बन अधिकृत)
जिल्ला वन कार्यालय
बोधार्थ/कार्यार्थ
१. ………….. इलाका वन कार्यालय ।
२. जिल्ला वन कार्यालय, …………….. लेखा शाखा ।